गलेश्वरमा शतबिज छर्न भक्तजनको घुइँचो (फोटो/भिडियो)

विकल्प न्यूज/बेनी मंसिर ९ गते । सोमबार बालाचतुर्दशीको अवसरमा म्याग्दीको गलेश्वरमा शतबीज छर्न झक्तजनको घुइँचो लागेको छ । विहानै देखि गलेश्वर मन्दिरमा भक्तजनहरुको निकै भिड देखिन्थ्यो । भजनकिर्तन सहित आएका भक्तजनहरुले मन्दीर क्षेत्र निकै भिडभाड देखिन्थ्यो । सतबिज छर्नका लागि म्याग्दी,पर्वत,वागलुङ,पोखरा,काठमाण्डौ र  अन्य जिल्लाहरुबाट पनि भक्तजनहरु आएका छन् । द्वापरयुगमा सतीदेवीको गला पतन भएको मानिने गलेश्वरमा … Continue reading गलेश्वरमा शतबिज छर्न भक्तजनको घुइँचो (फोटो/भिडियो)